सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका व्यक्तिहरूले गलत कदम चाल्दा वर्तमान सरकार सुरुआतमै असफल भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्र चितवन–काठमाडौँ सम्पर्क समन्वय समितिको आठौँ भेलालाई आज

Source : https://www.ratopati.com/story/448491/removed-from-government-for-favour-of-good-governance-chairman-prachanda