सुशासनको माला जप्ने सरकारलाई जनताको प्रश्न-दुर्गा प्रसाईंले सजाय पाउँछन् कि प्रधानमन्त्रीले ?
काठमा । पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको गम्भीर आरोप चर्चामा छ। प्रसाईंले सोमबार एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको स्मार्ट एक्जियटा नामको टेलिकम कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी गरेको दावी गरेका छन्। उनले यसलाई पुष्टि गर्ने प्रमाण भन्दै केही कागजातहरु पनि देखाएका छन्। यद्यपि उनले देखाएको कागजातमा प्रधानमन्त्रीको […]