सेलरोटी पकवान प्रतियोगिता, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । तिहारको अवसरमा सेलरोटी पकवान प्रतियोगिता २०८१ आयोजना गरिएको छ । शुक्रवार नेपाल पर्यटन बोर्डमा सेलरोटी पकवान प्रतियोगिताको आयोजना गरिएको हो । ‘संस्कृति र सभ्यता बचाऊँ’ भन्ने उद्देश्यका साथ आयोजना गरिएको सो प्रतियोगिताको

Source : https://www.ratopati.com/story/455494/celery-dish-contest-see-in-photos