स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादनमा अवलोकनकर्ताहरुको आकर्षण

काठमाडौँ / राजधानीको राष्ट्रिय सभागृहमा नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान भन्ने मूल नाराका साथ दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ चलिरहेको छ

Source : https://arthadabali.com/2024/10/06/66122