स्वास्थ्योपचार निःशुल्क गर्नेगरी काम भइरहेको छ : मुख्यमन्त्री लामा

हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताएका छन् ।  बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आज यहाँ आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय र मातहतका

Source : https://www.ratopati.com/story/453735/work-underway-to-make-health-treatment-free-of-cost-cm-lama