हाइटीमा गोली हानाहान: महिला र बालबालिकासहित ७० जनाको मृत्यु

काठमाडौं। संयुक्त राष्ट्रसंघले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्युबाट “आतंकित” भएको बताएको छ। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौं घर र सवारीसाधन आगलागी भएको बताएको छ। अराजकतामा डुबेको विश्वको सबैभन्दा गरिब देशमध्ये एक, हाइटीमा गिरोहहरूले राजधानी पोर्ट-ओ-प्रिन्स […]

Source : https://www.dcnepal.com/2024/10/603051/