हेराल्ड ल स्कुलले यो वर्षबाट बीए.एलएलबी पढाउने ,प्रवेश परीक्षाका लागि आवेदन माग

काठमाडौं। हेराल्ड एजुकेशन नेटवर्कबाट सञ्चालित हेराल्ड ल स्कुलले यो वर्षदेखि कानुन संकाय अन्तर्गत स्नातक तहमा बीए.एलएलबी कोर्स पढाउन स्वीकृति पाएको छ। राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनमा हेराल्डले यो वर्षदेखि ४० जना विद्यार्थीलाई बीए.एलएलबी पढाउने भएको हो। काठमाडौंको बसुन्धारास्थित हेराल्ड एजुकेशन नेटवर्कले प्ले ग्रुपदेखि स्नातक तहसम्म अध्ययन अध्यापन गराइरहेको छ। कलेजमा कक्षा ११ मा विज्ञान, मानविकी, व्यवस्थापन […]

Source : https://www.dcnepal.com/2024/09/599902/