२१ वर्षीय युवकले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु, १७ जना घाइते

बेइजिङ । चीनको वुशी सहरको एक कलेजमा २१ वर्षीय युवकले विभत्सरूपमा चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ भने अरू १७ जना घाइते भएका छन् ।  शुक्रबार स्थानीय समयअनुसार साँझ साढे ६ बजे

Source : https://www.ratopati.com/story/457904/8-people-died-and-17-were-injured-when-a-21-year-old-youth-threw-a-knife-indiscriminately