४ महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको बिजुली भारतमा निर्यात

काठमाण्डाै – चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी बाँकी भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट बिजुली भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको बिजुलीकाे औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएकाे बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्के...

Source : https://ujyaaloonline.com/story/109050/2024/11/20/12-bn-72-mn-rs-electricity-export-in-4-months