५० ओभरकाे क्रिकेट अझै धेरै खेल्नुपर्ने देखियाे : कप्तान राेहित

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरकाे एकदिवसीय क्रिकेटमा नेपाली ब्याटर टिक्न नसकेको उल्लेख गर्दै यस फर्म्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत क्यानडा र अमेरिकामा भएकाे त्रिदेशीय शृङ्खला सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले एकदिवसीय क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग सम्हालिन नसकेको बताए । एकदिवसीय फर्म्याटमा धेरै क्रिकेट खेल्दा ब्याटर परिपक्व हुने उनकाे भनाइ छ । लिग&ndash...

Source : https://ujyaaloonline.com/story/108582/2024/11/7/nepal-should-play-more-50-over-cricket