९० वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय
डडेल्धुरा । सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रूपमा सक्रिय छन् । यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन
Source : https://www.ratopati.com/story/454122/active-in-agriculture-and-animal-husbandry-at-the-age-of-