‘अग्निदहन’ अभिनयबारे प्रमिला : सम्झदै मन भारी भएर आउँछ
काठमाडौँ । फिल्म र रंगमञ्च छाइरहने कलाकार हुन् प्रमिला तुलाचन । बिसं २०५० सालदेखि अभिनयमा सक्रिय उनले दर्जनौँ नाटक र त्यतिकै हाराहारीको फिल्म अभिनय गरिसकेकी छन् । धेरै जसो फिल्ममा चरित्र अभिनेत्रीको रूपमा काम