‘अनिवार्य भ्याटको व्यवस्थाले विश्वविद्यालयहरू सरकारी प्रतिस्पर्धामा सहभागी हुन वञ्चित’

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले सरकारी अनुसन्धानसम्बन्धी कार्यमा त्रिवि र यस अन्तर्गतका विभाग तथा क्याम्पसहरू सहभागी हुन नपाएको गुनासो गरेका छन् । शनिवार त्रिविको अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको सम्मेलनमा बरालले भ्याटमा अनिवार्य

Source : https://www.ratopati.com/story/448420/mandatory-vat-system-prevents-universities-from-participating-in-government-competition