‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा कार्यक्रम’ सरकारले भाँड्न खोजेको प्रभु साहको आरोप

सप्तरी । आजपा अध्यक्ष प्रभु साहले पार्टीको मधेस प्रदेश कमिटीले गरेको ‘भ्रष्टाचार विरुद्ध मधेस यात्रा’ कार्यक्रम सरकारले बिथोल्न खोजेको आरोप लगाएका छन् ।   शनिबारदेखि सप्तरीबाट सुरु कार्यक्रमलाई सरकारको निर्देशनमा प्रहरी परिचालन गरेर बिथोल्न खोजिएको

Source : https://www.ratopati.com/story/457886/prabhu-shah-alleges-that-the-government-is-trying-to-destroy-the-39madhes-yatra-program-against-corruption39