सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ : नेता साउद
कञ्चनपुर । नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन कार्य प्रभावकारी रुपमा गरिनुपर्ने बताएका छन् । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारणसभामा नेता साउदले सहकारी बोर्डले प्रभावकारी रुपमा
Source : https://www.ratopati.com/story/457902/cooperative-regulation-should-be-done-effectively-leader-saud