‘यो आयोजना बनाएयता कैयौँ गुणा समस्या थपिए’

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेललाई हामीले चुरे संरक्षणसँग सम्बन्धित योजना र कार्यक्रमबारे केही प्रश्न राखेका छौँ । नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ देखि चुरे संरक्षणलाई अभियानका रूपमा

Source : https://www.ratopati.com/story/457989/quotsince-the-construction-of-this-project-the-problem-has-increased-many-timesquot