8टाट पल्टिएको जेट एयरवेजको सम्पत्ति बेच्न अदालतको आदेश, कम्पनी पूर्ण रूपमा बन्द हुने

काठमाडौं । भारतको सर्वोच्च अदालतले जेट एयरवेज कम्पनीलाई आफ्नो सम्पत्ति लिक्विडेशन वा बिक्री गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतले एनसीएलएटीको निर्णयलाई खारेज गर्दै एसबीआई र अन्य ऋणदाताहरूको पक्षमा फैसला सुनाएको हो । अब सर्वोच्च अदालतको यो फैसलापछि जेट एयरवेज पूरै बन्द हुनेछ । पञ्जाबको संगरुरमा एक साधारण परिवारबाट आएका नरेश गोयलले जेट एयरवेज सुरु गरेका […]

Source : https://www.dcnepal.com/2024/11/610567/