राजधानी

  • छामेकै भरमा मोटरसाइकल मर्मत
    मकवानपुर । उमेर ५४ वर्ष । नाम सुदर्शन ढकाल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा सडकको आडैमा सुदर्शनको घर छ । घरैमा पाली हालेर सञ्चालन गरिरहेका छन् ढकाल मोटरसाइकल वर्कसप । दुवै आँखा नदेख्ने उनी छामेकै भरमा मोटरस
  • विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?
    पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३(१) बमोजिम भोलि ७ वैशाख दिउँसो ३ बजेदेखि बस्नेगरी बैठक आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीराज अर्य
  • ६ बैशाख २०८१
    hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/f7573921-52ee-4ad0-be35-edd4102eb70e The post ६ बैशाख २०८१ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • नावालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक बृद्ध पक्राउ
    संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा नाबालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक जना बृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–२ का ६४ को दिल बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोक जबेगुले ज
  • प्रेम सम्बन्ध टुटे पनि सौगात र सृष्टी सिनेमामा सँगै
    काठमाडौं । करिब चार वर्ष लिभिङ रिलेसनसिपमा रहेर विवाहको तयारी गर्दा गर्दै छुट्टिएका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टी श्रेष्ठ यतिबेला नयाँ चलचित्रमा जोडिएका छन् । प्रेम सम्बन्ध टुटेपछि उनीहरु पहिलो पटक चलचित्र ‘भाइरल गोर्खे’मा जोडिएका हुन् । अहिले यो चलचि
  • प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता
    काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गण्डकी प्रदेशको समग्र विकासका ’boutमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरूमा छ
  • एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ
    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उच्च अदालत पाटनबाट २०६४ सालमा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा दोषी ठहर भएका लामा फरार थिए । अहिले
  • अबुधाबी, दुबई र अल ऐनमा भारी बर्षा
    भारी वर्षाले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरूमा बाढीको अवस्था सिर्जना गरेको छ। मंगलबारदेखि सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन् । मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ । युएईमा सोमबार
  • वैवाहिक बन्धनमा बाँधिए एलिना र विष्णु
    काठमाडौँ । गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छन् ।  उनले बुधबार लामो समयदेखि प्रेमी रहेका सापकोटासँग परम्परागत रुपमा विवाह बन्धनमा बाधिएकी हुन् । एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भए
  • पुरानोकोट–गाउँशहर–बेसीशहर क्षेत्रमा हाइकिङ र साईक्लिङ
    लमजुङ । ग्रामीण पर्यटनको हव बनिरहेको लमजुङमा पर्यटनको थप प्रवद्र्धनका लागि पुरानोकोट– गाउँशहर– बेसीशहर क्षेत्रमा हाइकिङ र साईक्लिङ गरिएको छ । आठौं लमजुङ महोत्सव, चैतेदशैं मेला एवम् धार्मिक उत्सवका अवसरमा हाइकिङ (पदयात्रा), साईक्लिङ र शुभकामना आदानप्रदान कार्य
  • एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्रीमा एमालेले नमान्ने
    धनगढी । मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपनि सुदूरपश्चिमको राजनीति फेरी तरंगित बनेको छ । सुदूरपश्चिममा फेरी लफडा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहा
  • १५० किलो गाजासहित ७ जना प्रहरीको नियन्त्रण
    मकवानपुर । इलाकी प्रहरी कार्यालय मकवानपुर नेवारपानीले गांजा ओसारपसारमा सहभागी भएको आरोपमा २ किशोर सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट १५० किलो गांजा नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ४ माथिल्लो मसिने भन्ने स्था
  • सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम भव्य
    सानफ्रान्सिस्को । यही अप्रिल १४ मा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त डे परेड गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले आयोजना गरेका हो । एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाको अनुसार