काठमाडौं। कोशी प्रदेशका नवनियुक्त ५ मन्त्री तथा २ राज्यमन्त्रीले शपथ लिएका छन्। शुक्रबार नियुक्त भएका मन्त्रीहरुले शपथ ग्रहण गरेका हुन्। मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई रा