काठमाडौँ, ९ असार । बिगतका ३ वर्षमा नेपालमा डेंगी संक्रमण अत्याधिक भएको र यस वर्ष पनि डेंगीका बिरामी बढ्न सक्ने बताइएको छ ।
देशका सबै जिल्लामा डेंगी संक्रमण फैलिएकोले वर्षायामको समयमा डेंगी भाइरसबाट बच्न सबै नागरिकलाई सचेत र सजग हुन स्वास्थ्य मन्त्रालयले आग्रह गर