यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय

१. कम्तिमा दैनिक ६ देखि ८ घन्टा निदाउनुस् । यसको सकारात्मक प्रभाव तपाईँको छालामा देखिन्छ ।

२.  गर्मी मौसममा शरीरलाई अरु बेला भन्दा बढी पानी चाहिन्छ । त्यसैले बढी मात्रामा पानी पिउनु पर्छ । यसले छालालाई सुन्दर बनाउन सहयोग गर्छ ।

३.  गाजरको जुस आधा गिलास बिहानको समयमा खाली पेटमा पिउने गर्नुस् ।

४. चिया तथा कफिको सेवन कम गर्नु पर्छ ।

५.  अन्य खानेकुराहरु भन्दा फलफूल, गेडागुडी तथा हरिया साग सब्जीहरु बढी मात्रामा खानु पर्छ ।

No visits yet

Source : https://www.nepalihealth.com/2024/06/16/95685/