घरेलु स्वास्थ्य,सौन्दर्य

  • चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिर २८ मा
    काठमाडौँ । नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी मङ्सिर २८ र २९ गते हुने भएको छ । सङ्घले प्रेस विज्ञप्ती जारी गर्दै वार्षिक कार्यक्रम अन्तर्गत ‘हेल्थ बियोन्ड हेल्थ’ नामक मुख्य सन्देशसहित सम्मेलन गरिने
  • स्वास्थ्य सेवा सुधार्न सामुदायिक अस्पतालसँग सहकार्य गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
    कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्ने बताएका छन् । कपिलवस्तुमा सामुदायिक डायलिसिस सेन्टरको आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले
  • म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण
    म्याग्दी। धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा सात कोठाको दुईतले स्वास्थ्यचौकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाअध्यक्ष यामप्रसाद घर्तीले नयाँ भवनबाट सेवा सञ्चालन गरिएको जानकारी दिए। “वडा कार्यालय र स्वा
  • प्रभावितको स्वास्थ्यप्रति गम्भीर चासो
    अविरल वर्षाका कारण पुगेको क्षति र प्रभावितमा उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याका विषयमा यतिखेर सरकार चनाखो हुनुपर्ने देखिन्छ। हुन त विगत वर्षमा पनि यस्ता साना–ठूला समस्या निम्तिएकै हुन्। तर पनि यस वर्षको बाढीपहिरोले ठूलो धनजनको क्षति पुर्‍याएको छ। एकातिर खान
  • दुध खानुको फाइदा
    कुनै पनि स्तनधारी कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो । अर्थात दुध बाहेक अरु चिज दिन सकिदैन वा हुदैन पनि । बच
  • शरीरका लागि आवश्यक क्याल्सियम कसरी प्राप्त गर्ने ?
    दूध र दूधजन्य उत्पादन क्याल्सियमको प्रमुख स्रोत हो । क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनका साथै हड्डी पनि दरिलो हुन्छ । त्यसो भन्दैमा दूध मन नपराउनेहरूले क्याल्सियम कसरी प्राप्त गर्ने भन्ने चिन्ता लिनुपर्दैन । हाम्रो शरीरलाई आवश्यक क्याल्सियम पाउन दूधकै
  • यी हुन् दहीका १२ फाइदा
    १. शरीरलाई ठंडा/चिसो राख्छ  : दहीमा पानी मिसाई लस्सी बनाई वा मही बनाई पिउनाले शरीरमा पानीको मात्रा प्रशस्त हुनुका साथै पेटको गर्मी पनि हराएर जान्छ । २. पसिनाको गन्धबाट मुक्ति : दही र बेसनलाई मिक्स गरेर त्यो मिश्रणले मालिस गर्नुहोस् केही समयपछि नुहाउनुहोस् यसले पसिन
  • अम्बा खानुका सात फाइदा
    १. अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ । २. अम्बा केवल स्वादका लागि मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढा
  • यी हुन् अनार खानुका १० फाइदा
    १. अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ । २. अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम
  • यी हुन् गर्भावस्थामा अण्डा खानुका फाइदा
    गर्भावस्थाको बेलामा महिलालाई बिभन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । अन्य अवस्थामा भन्दा गर्भावस्थामा बढीमात्रामा पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले गर्भावस्थामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । १. अण्डामा प्रशस्त मात्रामा प्रोटिन
  • भुइँकटहर खाँदा हुन्छन् यी ७ फाइदा
    १. क्यान्सरबाट बचाउँछ : भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले शरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । २. हड्डी बलियो : भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण
  • यी हुन् आँपका आठ लाभदायी गुण
    फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आउनुस् हेरौं आँपका फाइदाहरु के के रहेछन् : १. आँपमा फाइबर
  • कस्तो खाना पोषणयुक्त ?
    नेपालीहरु चिल्लो पिरो अमिलो र बोसोयुक्त खानेकुरा बढी मन पराउछौँ । तर तिनीहरुको मात्रा नमिलाई खाँदा शरीरलाई हानी हुन्छ । यस्ता खानेकुरा सँगसँगै हरियो सागपात र ताजाफलफूल पनि सन्तुलितरुपमा खानुपर्छ । बढी चिल्लो अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ । आफूले
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
    १. पानी : गर्मी मौसममा शरीरलाई पानीको बढी आवश्यकता पर्दछ त्यसैले बिहान उठ्नासाथ प्रशस्त मात्रामा पानी पिउनु फाइदाजनक हुन्छ । जसले शरीरमा रहेको बिकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ र शरीरमा रोग लाग्नबाट बचाउँछ । यो समयमा चिया तथा कफिको सेवन कम गर्नु राम्रो हुन
  • घामको एलर्जी हुनबाट यसरी जोगाउनुहोस् छाला
    नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ । घाममा निस्कनुअघि सनस्क्रिन लगाउन नभुल्नुहोस् । घिउकुमारीले तपाईंको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ । त्यसैले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् । काँक्रो पिँधेर छालामा लगाउनाले पन
  • यी हुन् छालालाई सुन्दर बनाउने पाँच घरेलु उपाय
    १. कम्तिमा दैनिक ६ देखि ८ घन्टा निदाउनुस् । यसको सकारात्मक प्रभाव तपाईँको छालामा देखिन्छ । २.  गर्मी मौसममा शरीरलाई अरु बेला भन्दा बढी पानी चाहिन्छ । त्यसैले बढी मात्रामा पानी पिउनु पर्छ । यसले छालालाई सुन्दर बनाउन सहयोग गर्छ । ३.  गाजरको जुस आधा गिलास बिहानको समयमा
  • कपालमा चाँया छ ? यसरी हटाउनुहोस्
    १. एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ । २. कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ । ३. अमला र रिट्ठा मिसाएर कपालको जरासम्म ल
  • अनुहारको दाग हटाउन के गर्ने ? यी हुन् घरेलु उपाय
    यदि तपाइँको अनुहारमा वर्षौदेखि रहिरहेको दाग हटाउन चाहनुहुन्छ भने अण्डा र महको फेसप्याक बनाएर अनुहारमा लगाउनुभयो भने त्यसले पुरै अनुहारको दाग मेटाउँछ र अनुहारमा चमक पैदा गर्छ । महमा एन्टीबायोटिक तत्व हुन्छ जसका कारण छालामा रहेका किटाणुहरुलाई नष्ट पार्छ र त्वचा
  • गर्मी मौसममा कपाललाई चिल्लोपनाबाट जोगाउने उपाय
    जाडो मौसममा भन्दा गर्मी मौसममा छालाको साथै कपालमा पनि बढि मात्रामा चिल्लोपना बढ्ने समस्या हुन्छ । त्यसैले कपाललाई चिल्लोपनाबाट जोगाउनको लागि मेथीको धूलो, कागतीको रस, सेतो भेनेगर, मुल्टानी माटो र मेहेन्दी मिक्स गरि जरादेखि नै लगाउनुहोस् र ४५ मिनेट सम्म राखेर चिसो
  • जागिर ग्यारेन्टीको दावी गर्दै ट्रयाक्विलिटी इन्टरनेश्नल ब्युटी एण्ड स्पा एकेडेमीद्धारा तालीमका लागि भर्ना आव्हान
    काठमाडौँ, १९ बैशाख ।  नेपालका अधिकांश पाँच तारे होटल तथा रिसोर्टमा स्पा तथा वेलनेश सेवा प्रदान गर्दै आएको ट्रयान्क्विलिटी स्पा प्रालिले आफ्नो भगिनि संस्थाको रुपमा कमलादीको हेरिटेज प्लाजा परिसरमा ट्रयाक्विलिटी इन्टरनेश्नल ब्युटी एण्ड स्पा एकेडेमी (टिब्सा) सञ्च