नरम कपडालाई चिसो दूधमा डुबाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ ।
घाममा निस्कनुअघि सनस्क्रिन लगाउन नभुल्नुहोस् ।
घिउकुमारीले तपाईंको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ । त्यसैले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् ।
काँक्रो पिँधेर छालामा लगाउनाले पन