सुर्खेत । मुख्यमन्त्री नियुक्त भएयता अहिलेसम्म मन्त्रिपरिषद्को बैठक राख्न नसकेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठकको आह्वान गरेका छन्। कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबिच साझा धारणा बनाउने भन्दै उनल