काठमाण्डौ – आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिमसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको