काठमाण्डाै – आयरल्यान्ड पुरुष क्रिकेट टिमले इतिहासमा पहिलो पटक आउँदो वर्षको अगस्ट र सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने भएको छ ।
पाकिस्तान भ्रमणबारे क्रिकट आयरल्यान्डले आधिकारिक पुष्टि गरेको क्रिकेटसम्बन्धी जानकारी दिने क्रिकइन्फोले जनाएको छ । भ्रमणका क्