खेलकूद

  • प्रिन्सले पेरिस ओलम्पिक खेल्ने
    काठमाडौं । ब्याडमिन्टनतर्फ नेपालका नम्बर १ खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन्। विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्तिअनुसार प्रिन्स युनिभर्सलिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो। योसँगैं प्रिन्स ब्याडम
  • आइपिएलमा आज दुई खेल हुँदै
    काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३ः ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्था
  • करीनाको पुस्तकलाई अदालतको लिगल नोटिस
    काठमाडौँ । अभिनेत्री करीना कपूर खान द्वारा लिखित पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’मा उल्लेखित ‘बाइबिल’शब्दलाई लिएर अदालतले कारण माग गरेको छ ।  अभिनेत्री करीना कपूर खान ती
  • प्रिमियर लिगबाट रेलिगेसनमा परे यी तीन क्लब
    काठमाडौं। इंलिश प्रिमियर लिगबाट यस सिजनमा रेलिगेशनमा पर्ने तीन क्लबको टुंगो लागेको छ। यस सिजनमा लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका छन्। लिगमा अब एक एक खेल खेल्न बाँकी रहेका यी तिनै क्लबको रेलिगेशनमा पर्ने टुंगो लागेको हो। शनिबार राति सम्पन्न ख
  • साउदी लिगको उपाधि अल हिलाललाई
    काठमाडौँ । साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो । अल हिलाललको जितमा अलेक्जेन्डर
  • म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा
    काठमाण्डौ – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । हिजो भएको पहिलो खेलमा फुलहमलाई ४–० को फराकिलो अन्तरले हराउँदै साविक विजेता सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । सिटीका जोस्को ग्वार्डीओलले दुई तथा फिल फोडेन र जुलिय
  • बालमन्दिरको जग्गा हत्याउने पर्दाभित्रका मुख्य खेलाडीहरू
    काठमाडौं । नेपाल बाल संगठनको नाममा रहेको बालमन्दिरको २८ रोपनी ५ आना जग्गा हत्याउन एक व्यापारिक घराना विशाल ग्रुप नै योजनाबद्ध रूपमा लागेको पाइएको छ। बालसंगठनका तत्कालीन पदाधिकारीलाई आर्थिक प्रलोभनमा पारी विशाल ग्रुपले बृहस्पति विद्या सदनमार्फत् २८ रोपनी ५ आना
  • उद्घाटन खेलमा मधेश प्रदेशलाई सफलता
    सप्तरी । राष्ट्रिय महिला कबड्डी प्रतियोगिता राजविराजमा शनिवारदेखि शुरु भएको छ । राजविराज २ स्थित प्रस्तावित बसपार्क प्राङ्गणमा रहेको मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई चार अंकको झिनो अन्तरले पराजित गरेको छ । मधेश प्रदे
  • अल हिलालले जित्यो साउदी लिगको उपाधि
    काठमाडौं। अल हिलालले साउदी प्रो लिगको उपाधि जितेको छ। शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि जितेको हो। अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थि
  • झापाले जित्यो भीमनारायण गोल्डकपको उपाधि
    धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लबले धनकुटामा सञ्चालित शहीद भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा शनिवार भएको फाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई ३–० गोलले हराउँदै झापाले उपाधि चुमेको हो । निकै प्रतिस्पर्धात्मक
  • आईपीएल क्रिकेटमा मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा
    काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता प्लेअफमा पुगेको छ । गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकता नाइट राइडर्स प्लेअफमा पुगेको हो । योसँगै यो सिजनको आईपीएलमा प्लेअफमा पुग्ने कोलकता पहिलो टोली बन्यो । वर्षाका कारण ढ
  • ‘मन्त्रालयको बजेटले खेलाउन सक्ने लुँडो र चेस मात्रै हो’- श्रेष्ठ
    काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले मन्त्रालयमा बजेट न्यून भएका कार
  • क्रिकेटर सन्दिप लामिछानेले खोले मुख भन्छन यदि म दोसि हो भने ८ बर्ष जेल सजाय होइन फासि दिए हुन्छ
    क्रिकेटर सन्दिप लामिछानेले खोले मुख भन्छन यदि म दोसि हो भने ८ बर्ष जेल सजाय होइन फासि दिए हुन्छ । सन्दिप लामिछाने आफ्नो फेसबूकमा यस्तो लेख्छन धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फै
  • कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा (सूचीसहित)
    काठमाडौं – ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ । आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो । ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो, गाब्रियल जिसस र रिचार्लिसन जस्ता खेलाडी
  • प्रिमियर लिग : आज आठ वटा खेल हुँदै
    काठमाण्डौ – इंलिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे म्यानचेस्टर सिटी र फुलहमबीच खेल हुनेछ । ३५ खेलमा ८२ अङ्कसहित दोस्रो स्थानमा रहेको सिटीलाई उपाधी होड बलियो बनाउन आज जित्नैपर्ने दबाब छ । एक खेल बढी खेलेको आर्सनलको ८३ अङ्क छ । आजै बे
  • ललितपुर मेयर्सकप टी–२० क्रिकेटमा ललितपुर मेयर्स–११ को विजयी सुरुवात
    काठमाणडौ – आयोजक ललितपुर मेयर्स–११ ले ललितपुर मेयर्सकप टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ललितपुरले काठमाण्डौलाई सात विकेटले हरायो । काठमाण्डौले दिएको ५३ रनको लक्ष्य ललितपुरले १३ ओ
  • Monty Desai – नेपाली क्रिकेटमा माेन्टी म्याजिक | Nagarik Nayak 2080
    नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।
  • तेस्रो मिल्स क्रिकेट : दिल्ली र एनबीएससी  विजय
    विराटनगर । तेस्रो संस्करणको मिल्स कप टी –२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स
  • एन्डरसनले टेस्ट क्रिकेटबाट सन्न्यास लिने
    लण्डन । इंग्ल्याण्डका बलर जेम्स एन्डरसनले टेस्ट क्रिकेटबाट संन्यास लिने पुष्टि गरेका छन् । सर्वकालिक उत्कृष्ट बलर मध्येका एक ४१ वर्षीय खेलाडीले वेस्ट इन्डिजविरुद्ध १० जुलाईमा लर्ड्समा हुने पहिलो टेस्ट आफ्नो अन्तिम खेल हुने घोषणा
  • अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई
    सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिकास्थित अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि सुन्दरहरैँचा नगरपालिकाले जितेको छ ।  नगर खेलकुद विकास समितिद्वारा आयोजित सुकुना माविको खेल मैदानमा आज भएको फाइनलमा लेटाङ नगरपालिकालाई पराजित गर्दै  सुन्