काठमाण्डाै – राष्ट्रिय योजना आयोगले अबको पाँच वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपी एक सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ । आयोगले १६ औँ आवधिक योजनाको लक्ष्यहरू सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५/०८६ सम्म नेपालको कुल