काठमाडौँ । भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले सक्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन् । विश्वकप छनोट फुटबलअन्तर्गत निकट भविष्यमा खेलिने कुवेताविरुद्धको खेलसँगै आफूले सक्रिय खेल जीवनबाट सन्न्यास लिने उनले बताएका छन्
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.