जर्मनीको कार निर्माता कम्पनी मर्सेडिज–बेन्जले चिनियाँ विद्युतीय गाडीमा थप कर लगाउने विषयमा चीनसँगको विवाद कम गर्न युरोपेली युनियन (ईयू) लाई आग्रह गरेको छ ।
मर्सेडिज–बेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओला केलेनियसले दुवै पक्षको हितलाई नोक्सान पुग्नबा