अब भौतिक संरचना बनाउँदा जलवायु परिवर्तनको असरबारे अध्ययन गर्नु जरुरी
काठमाण्डौ – नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अब बन्ने भौतिक संरचनाहरुमा जलवायु परिवर्तनले पार्ने असरबारे अध्ययन गर्नुपर्ने बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष सिंहले जलवायु परिवर्तनको असरका कारण जलवायुजन्य प्रकोपका घटना बढेकाले त्यसबाट हुने क्षति कम गर्ने गरी भौतिक संरचनाहरु बनाउनुपर्ने बताउनुभयो । अहिलेको संरचनाहरु कुनै पूर्वतयारी बिना बनाइएका कारण जोखिम खेपिरहेको भन्दै उहाँले आउँदा दिनमा क्षति नहुनेगरी पुनर्निमाण गर्नुपर्ने बताउनु भयो । उहाँले विपद् पूर्वतयारीको बजेट...
Source : https://ujyaaloonline.com/story/108368/2024/10/31/it-is-necessary-to-study-effects-of-climate-change