कामै गरेपनि धेरै बेर एकै ठाउँ बस्दा मुटुको रोग लाग्ने

काठमाडौं । दिनभरि डेस्कमै बसिरहँदा मुटुको रोगको उच्च जोखिममा परिन्छ । नयाँ अध्ययनका अनुसार फुर्सदको समयमा वर्कआउट नै गरेपनि यसरी दिनभर बस्दा मुटुको रोग लाग्ने खतरा रहन्छ । आफूले फेला पारेका तथ्यहरूले शारीरिक रुपमा सक्रिय

Source : https://www.ratopati.com/story/458410/staying-in-one-place-for-a-long-time-can-cause-heart-disease