अमेरिकामा नेपालीमाझ प्रधानमन्त्री ओलीले भने, 'गणतन्त्र माँस्ने कुरा सोच्न पनि सकिदैन'

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धिहरू कसैले पनि सजिलैसँग माँस्न नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका

Source : https://www.ratopati.com/story/448913/cant-even-think-of-destroying-republic-pm-oli-to-nepalis-in-us