अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढ्यो, कसको खरिद बिक्रीदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (आज)का लागि विदेशी मुद्राको विनिमयदर केही हेरफेकासाथ तोकेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।