आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारको प्रयोगलाई अनुमति दिने निर्णयलाई अनुमोदन गरेका छन्। समाचार एजेन्सी एपीका अनुसार नयाँ व्यवस्थामा यदि कुनै देशले आणविक शक्ति राष्ट्रसँग मिलेर रुसमाथि मिसाइल हमला गर्छ भने त्यस्तो अवस्थामा मस्कोले आणविक हतियार प्रयोग गर्न सक्ने उल्लेख छ। दुई दिनअघि अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई रुसभित्र लामो दूरीको मिसाइल प्रयोग गर्न स्वीकृति […]

Source : https://www.dcnepal.com/2024/11/612984/