अर्घाखाँचीमा जलेर एक बालिकाको मृत्यु

बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा सोमबार साँझ आगोले जलेर एक बालिकाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका–५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी उनकी ४ वर्षीया नातिनी अप्सरा विकको जलेर

Source : https://www.ratopati.com/story/424304/child-death