अर्घ्यको दउरा लिएर छठ घाट पुगे खानेपानी मन्त्री यादव
वीरगञ्ज । मधेस प्रदेशको सर्वाधिक श्रद्धाको पर्व छठ यहाँका प्रत्येक घरमा उल्लासपूर्वक मनाइन्छ । यो पर्व मधेसको सांस्कृतिक आस्थाको प्रतीक हो, जसलाई ठूला होस् वा साना, सबैले समान श्रद्धा र भक्ति भावले मनाउने परम्परा रहेको
Source : https://www.ratopati.com/story/456323/water-supply-minister-yadav-arrives-at-chhath-ghat