अवरुद्ध सिद्धिचरण राजमार्ग सञ्चालनमा
उदयपुर – सुक्खापहिरो गएपछि अवरुद्ध सिद्धिचरण राजमार्गको उदयपुरको कटारी–घुर्मी सडक सुचारु भएको छ । हिजो बिहानदेखि कटारी नगरपालिका–१४ भदौरेमा पहिरोले अवरुद्ध सडक आजदेखि सुचारु भएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले सडक सुचारु भएको जानकारी दिनुभयो । ‘हिजो साँझसम्मको अथक प्रयासपछि सडक खुलेको छ,’ उहाँले भन्नुभयो, ‘ओखलढुङ्गाको हर्कपुरको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर मगाएर सडक सुचारु गरिएको हो ।’ पहिरो जति पन्छाए पनि माथिब...
Source : https://ujyaaloonline.com/story/107722/2024/10/12/blocked-siddhicharan-highway-in-operation-