अवैध पुँजी परिचालनमा रविलाई कारबाही हुनुपर्छ : दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता पुष्टि नभएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै

Source : https://www.ratopati.com/story/448471/action-should-be-taken-against-ravi-for-illegal-capital-mobilization