आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत शुक्रबार तीनवटा समितिको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।  बिहान

Source : https://www.ratopati.com/story/446945/three-parliamentary-committees-meet-today