आम उपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

काठमाण्डौ – राष्ट्रिय मानवअधिकार आयोगले आम उपभोक्ताको अधिकारप्रति संवेदनशील भई सार्वजनिक यातायातलाई सर्वसुलभ बनाउन तीन तहको सरकारलाई आग्रह गरेको छ । आयोगले विज्ञप्ति निकालेर हवाई यातायातलाई सबैको पहुँचयुक्त बनाउन, आम उपभोक्ताका आधारभूत आवश्यकताका सामग्रीको मूल्य निर्धारण र सहज पहुँचका लागि जिम्मेवार निकायबाट हुने अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरेको हो । आयोगले  बाढीपहिरोका कारण उत्पन्न परिस्थिति तथा चाडपर्वको बेला यातायातका साधनले तोकिएको मूल्यभन्दा बढी भाडा लिएको, दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि ...

Source : https://ujyaaloonline.com/story/107457/2024/10/5/request-to-sensitive-to-rights-of-common-consumers