इङ्ल्याण्डमा हुने फुटबलबाट सिक्नेछौँ : कप्तान लिम्बू

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले करिब एक हप्ताको प्रशिक्षण बाबजुद इङ्ल्याण्डमा हुने मैत्रीपूर्ण खेलको तयारी राम्रो भएको बताएका छन् । नेपालले आगामी वैशाख २४ गते इङ्ल्याण्डको अल्डरसटमा तेस्रो डिभिजन क्लब

Source : https://www.ratopati.com/story/424282/football