इन्डोनेसियामा ज्वालामुखी विष्फोट, सात गाउँसम्म लाभा फैलियो, १० जनाको मृत्यु

काठमाडौं । अधिकारीहरुका अनुसार पूर्वी इन्डोनेसियामा सोमबार बिहान भएको ज्वालामुखी विष्फोटका कारण १० जनाको मृत्यु भएको छ । इन्डोनेसियाली ज्वालामुखी तथा भूविज्ञान प्रकोप न्यूनीकरण केन्द्र (पीभीएमजी) का अनुसार पूर्वी नुसा टेङ्गारा प्रान्तको फ्लोरेस टापुमा अवस्थित माउन्ट लेभोतोबी लाकी-लाकी स्थानीय समय अनुसार राति ११:५७ मा विष्फोट भएको थियो। पीभीएमजीका प्रवक्ता हादी विजयाले आगोको लाभा र चट्टानहरू […]

Source : https://www.dcnepal.com/2024/11/609670/