उपनिर्वाचनमा माओवादीले जित्नु भ्रष्टाचारविरुद्ध सुशासन जित हो: नेता तामाङ

नुवाकोट। नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १६ गतेको निर्वाचनमा विजय प्राप्त गर्नु नै भ्रष्टाचार र बेथितिविरुद्ध सुशासनको पक्षमा सिंगो मुलुकको जित हुने दाबी गरेको छ। नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ को उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको क्रममा बोल्दै पूर्वमन्त्री हितबहादुर तामाङले माओवादी नेतृत्वको सरकारले सुरु गरेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियानले सार्थकता पाउन माओवादी केन्द्रले […]

Source : https://www.dcnepal.com/2024/11/612378/