उम्मेदवार टुंगो लगाउन दलहरूलाई सकस

काठमाडौं। राजनीतिक दलहरूले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेका छन्। उपनिर्वाचनका लागि मनोनयन नजिकिएसँगै दलहरूमा उम्मेदवार चयनको रस्साकस्सी पनि तीव्र बनेको छ। उम्मेदवार चयनमा अन्य दलहरूभन्दा नेकपा एमाले अग्रस्थानमा देखिएको छ। एमालेले उपनिर्वाचन हुने ४४ स्थानीय तह र वडामध्ये अधिकांश उम्मेदवार चयन गरिसकेको छ। केही दिनअघि बसेको एमाले सचिवालय […]

Source : https://www.dcnepal.com/2024/11/612081/