एउटै कम्पनीलाई एक दर्जन डीपीआरको जिम्मा दिएको खुलासा
विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले एकै वर्ष एक दर्जनभन्दा बढी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन एउटै कम्पनीलाई जिम्मा दिएको पाइएको छ । उक्त मन्त्रालयसँग सूचनाको हक प्रयोग गरी माग गरिएको
Source : https://www.ratopati.com/story/451117/a-dozen-dprs-have-been-handed-over-to-the-same-company