एक सातापछि काठमाडौँसहित देशैभर चिसो बढ्ने

काठमाडौँ ।  अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने भएको छ । जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताए । “भारतको मौसम

Source : https://www.ratopati.com/story/455568/after-a-week-cold-will-increase-across-the-country-including-kathmandu