एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र
चौतारा । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ । निर्माण कम्पनीले ढिलासुस्तीले रु ४१ करोड ६२ लाखको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी
Source : https://www.ratopati.com/story/451065/chautara-stadium-under-construction-worth-rs--crore-stuck