नेपाल संवत्ले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत्ले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव, अपनत्व र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।  नेपालको मौलिक नेपाल संवत् ११४५ प्रारम्भ भएका अवसरमा आज

Source : https://www.ratopati.com/story/455559/vice-president-believes-nepal-sambat-will-promote-tolerance-and-mutual-harmony