एनआरएनए विवाद : आरके शर्माले गराए सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादमा अध्यक्ष आरके शर्माले सर्वोच्च अदालतमा नयाँ रिट दर्ता गराएका छन् । उनले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।  एनआरएनएको अर्को समूहलाई कुनै पनि गतिविधि नगर्न/नगराउन माग

Source : https://www.ratopati.com/story/454164/nrna-row-rk-sharma-files-writ-in-supreme-court